Rule 21
अनुमतिपत्रमा संशोधन गर्नु परेमा
अनुमतिपत्र प्राप्त व्यक्तिले आपूmले पाएको अनुमतिपत्रमा उल्लेखित कुनै कुरा संशोधन गर्न चाहेमा समिति समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा समितिले सो सम्बन्धमा आवश्यक जा“चबुझ गर्नेछ र त्यसरी जा“चबुझ गर्दा व्यहोरा मनासिव देखेमा अनुमतिपत्रमा संशोधन गरी दिनेछ ।